प्रेषण केन्द्रको नतिजा सार्वजनिक, १२ जनाको नाम छनाेट
काठमाडौं । राष्ट्रिय प्रेषण केन्द्रको नतिजा सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले गत चैत ६ गते राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि परीक्षा सञ्चालन गरेको थियो ।
मन्त्रालायले हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स तथा वैकल्पिकतर्फ छनौट भएका उम्मेदवारको नतिजा आज (बुधबार)सार्वजनिक गरेको हो ।
केन्द्रले छनौट भएका उम्मेदवारलाई एक हप्ताभित्र दुई प्रति फोटोसहित स्वास्थ्य आपतकालिन तथा व्यवस्थापन इकाई तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
हेरौं नतिजा

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया