NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सोल्टीमोडमा दुई बस ठोक्किए

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा दुई बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

सोल्टीमोडबाट जाँदै गरेको चन्द्रागिरि यातायातको बसले कलंकीतिरबाट आइरहेको संयुक्त यातायातको बसलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेर एक जनाको खुट्टा भाचिएको छ ।