मकवानपुरमा भ्यान दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते
काठमाडौं । मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा भने ४ जना घाइतेसमेत भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र एक १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
मृतकहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया