छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई यौन दुर्व्यवहारको आरोपका प्रहरीले पक्राउ गरेको छ ।
यौन दुर्व्यवहार गरेको भन्दै ३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजक जनार्दन अधिकारीलाई पक्राउ गरिएको हो ।
प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराउने तयारी गरेकाे छ । दुर्व्यवहारकाे घटना बाहिरिएपछि मंगलबार बिहानदेखि कलेजका विद्यार्थी आन्दोलित भएका छन् ।
ताजा अपडेट
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
प्रतिक्रिया