राजस्थानलाई पराजित गर्दै गुजरात आइपिएलको फाइनलमा
काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ ।
गएराति कोलकातामा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा प्रवेश गरेको हो ।
गुजरातको जितका लागि मिलरले ६८, हार्दिक पाण्डेले ४० , शुभमन गिल र म्याथ्यु वेडले समान ३५/३५ रनको योगदान गरे ।
यसक्रममा राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १/१ विकेट लिएका थिए ।
राजस्थानका लागि ओपनर जस बटलरले ८९ रनको अर्धसतकीय पारी खेले भने क्याम्टेन सन्जु स्यासमनले ४७ र देवदत्त पाडिक्कलले २८ रनको योगदान दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया