काठमाडौंको गुह्यश्वरी खोलाको किनारमा पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौं नयावस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवकको शव भेटिएको छ ।
शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव खोलाले बगाएर ल्याएको हुन सक्ने शंका प्रहरीले गरेको छ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया