वुमन्स सुपर लिग जिताएकी साम केरले जितिन् उत्कृष्ट खेलाडीकाे उपाधि
काठमाडौं । चेल्सीकी प्रबन्धक एम्मा हेस एफए वुमन्स सुपर लिगको सिजनकाे उत्कृष्ट प्रबन्धक र स्ट्राइकर साम केरले सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
लिग प्रबन्धक संघले डब्लुएसएल म्यानेजर अफ द इयर घोषणा गरेको एक दिनपछि ४५ वर्षीय हेसले यो अवार्ड प्राप्त गरिन् । अष्ट्रेलियाकी २८ वर्षीया केरले सिजनमा २० लिग खेलमा २० गोल गरेकी थिइन् । केरले दोस्रो हाफमा दुई गोल गरेपछि चेल्सीले सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि जितेको थियो ।
चेल्सीले लगातार तेस्रो ‘वुमन्स सुपर लिग’ उपाधि जितेको छ ।
चेल्सीले म्यानचेस्ट सिटीलाई हराएर लगातर एफए कप जितेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया