स्याङ्जामा प्याराग्लाइडिङबाट युवती खसिन्
स्याङ्जा । शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते भएकी छन् । भिरकोट नगरपालिका ८ स्थित स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
टाउको र खुट्टामा चोट लागेकी अर्याललाई हेलिकप्टरमार्फत् थप उपचारका लागि पोखरा लगिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया