हराएको विमानबारे के भन्छन् मुस्ताङका प्रजिअ ?
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।
९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर २० मिनेटमा जोमसोममा अवतरण हुनुपर्ने भए पनि सम्पर्कविहीन भएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, हराएको विमानको अवस्थाबारे अहिलेसम्म केही जानकारी आएको छैन ।
यति एयरलाइन्सको ताराको 9N AET कल साइन ट्वीनेटर जहाजमा १९ सवार छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया