मन्त्रिपरिषद्बाट बजेट स्वीकृत, प्रस्तुत गर्दै अर्थमन्त्री
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र ०८० को बजेट स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकले २०७९ र २०८० को बजेलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दैछन् ।
सरकारले करिब १७ खर्बको बजेट ल्याउँदै छ ।
चुनावी सरकार भएकोले यसपटक सामाजिक सुरक्षामा प्राथमिकता दिइएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया