देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड विनियोजन

काठमाडाैं । सरकारले देशभर एक सय खाद्य गाेदाम बनाउन ४५ कराेड रकम विनियोजन गरेको छ ।आइतबार संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सरकारले सो रकम विनियोजन गरेको हो ।
त्यस्तै सरकारले उखु किसानलाई अनुदान दिनको लागि ८१ करोड विनियोजन गरेको छ भने कृषि तथा पशु विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड विनियोजन गरेको छ । सबै स्थानीय तहमा कृषि गर्भाधारण सेवा पु-याइने पनि भएको छ । ती बाहेक सुदुरपश्चिमको कैलाली कर्णालीको सुर्खेतमा जटीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।
त्यस्तै ठूला तथा साना उद्योगलाई ‘स्टारअप’ मा सहयोगको व्यवस्था गरिने भएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया