कर्णालीका उत्पादन बजारीकरण गर्न स्थानीय तहसँग साझदारी गरिने
काठमाडौं । सरकारले कर्णालीमा उब्जनी हुने उवाँ, फापर, मार्सीलगायतका उत्पादनलाई बजारीकरण गर्ने जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णालीका उत्पान बजारीकरण गर्न स्थानीय तहसँग साझेदारी गर्ने बताएका हुन् ।
त्यस्तै सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याइने जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया