स्थानीय तहमा आधारभूत स्वास्थ्य संस्थाका लागि १० अर्ब
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमा हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य संस्था स्थापना गर्ने भएको छ ।
घर–जग्गा कारोबार गर्न अब अनुमति लिनुपर्ने – NepalWatch
त्यसका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दश शर्माले जनाएका छन् । त्यस्तै केन्द्रका अस्पतालमा
कार्यरत चिकित्सकहरूले दुर्गममा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया