खेलकुदका लागि कति बजेट ?
काठमाडाैं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ । त्यस्तै राष्टिय खेलकुद परिषद्का लागि २ अर्ब, खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ रकम छुट्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको क्रममा कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्नेगरी क्रिकेट रंगशाला बनाइने पनि घोषणा गरेका छन् ।
त्यस्तै मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षामा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया