वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षणको व्यवस्था

काठमाडाैं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निस्कासन (आइपीओ) मा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा सो कुरा व्यवस्था भएको बताएका हुन् ।
यस्तै, बजेटमा गैरआवसीय नेपालीलाई लगानीका लागि कानुनी व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया