आयकरमा छुट दिने घोषणा
एकललाई वार्षिक ५ लाख र दम्पतीलाई ६ लाख रुपैयाँसम्म्म १ प्रतिशत कर

काठमाडाैं । सरकारले आयकरमा छुट दिने घोषणा गरेको छ आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा अर्थमन्त्री शर्माले सो घोषणा गरेका हुन् ।
सरकारले आयकर छुटको सीमा एकलतर्फ ५ लाख र दम्पतीलाई ६ लाख रुपैयाँसम्म्म १ प्रतिशत मात्र करको व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया