बालेनले नेपाली र नेवारी दुवैमा, सुनिताले नेवारीमा सपथ ग्रहण गरे
काठमाडाैं । नवनिर्वाचित काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभागृहमा उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । काठमाडौंका मुख्य निर्वाचन अधिकृतले उनलाई सपथ ग्रहण गराएका हुन् । सुरूमा उनले नेपालीमा सपथ ग्रहण गरे भने पछि नेवारीमा पनि सपथ ग्रहण गरेका छन् ।
त्यस्तै महानगरका उपप्रमुख सुनिता डंगोलले नेवारीमा सपथ ग्रहण गरेकी छिन् । उनलाई मेयर शाहले सपथ ग्रहण गराएका हुन् ।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया