भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक (रोल नम्बरसहित)
काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।लोक सेवा आयोगले गत वैशाख १७ मा सञ्चालन गरेको लिखित परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो ।
लिखित परीक्षामा सफल हुनेहरूलाई अन्तर्वार्ताबाट छनोट गरिने भन्सार विभागले जनाएको छ । लिखित परीक्षामा सफल उम्मेदवारको नामावली, अन्तवार्तालगायत विवरण विभागको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।
हेर्नुहोस् लिखित परीक्षामा सफल हुने उम्मेदवारहरूको रोल नम्बर



ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया