अब बतास समूहले पशुपति धर्मशालामा होटल चलाउन नपाउने
काठमाडौं । अदालतले अन्तरिम आदेश बदर गरेसँगै बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द भएको छ ।
यो समूहले धर्मशालामा होटल सञ्चालन गर्न पाउने भनेर यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बुधबार बदर गरेको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा अन्तरकालीन आदेश दिएको थियो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले बदर गरिदिएको हो ।
पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश – NepalWatch
हेरौं आदेश :


ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया