इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो ‘ग्राण्ड फाइनल’ च्याम्पियन
काठमाडौं । इटालीलाई हराउँदै अर्जेन्टिना युरोकप विजेता र कोपा अमेरिका विजेताबीचको विजेता बनेको छ ।
बेलायतको लण्डनमा भर्खरै सम्पन्न ‘ग्राण्ड फाइनल’मा युरोपियन च्याम्पियन इटालीमाथि ३–० को सहज जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज, एंगेल डि मारिया र पाउलो डिबालाले एक–एक गरे । मार्टिनेज एक गोलका लागि सहयोगीसमेत बने ।
कप्तान लियोनल मेसी दुई गोलका लागि सहगोगी बने । उनले गोलका धेरै प्रयास गरेका थिए । तर, इटालियन गोलकिपर गियानलुइजी डोनारुमा बाधक बनेका थिए ।
उत्कृष्ट खेल पस्किएका मेसी खेलको प्लेयर अफ दि म्याच चुनिए ।
उपमेयर सुनीताको समर्थन अर्जेन्टिनालाई – NepalWatch
विश्वकपमा छनोट नभएको पीडा भुल्न चाहन्छ इटाली, आफ्नै रेकर्ड तोड्ने अर्जेन्टिनाको लक्ष्य – NepalWatch
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया