मोदीले गरे सोनियाको स्वास्थ्यलाभको कामना
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण भएकी भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।
अध्यक्ष गान्धीलाई केही समयअघि मात्र कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया