वैदेशिक रोजगारीमा गएकालाई असोजदेखि आइपिओमा आरक्षण
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई असोजदेखि प्राथमिक सेयर (आइपिओ) मा १० प्रतिशत सेयर छुट्याइने भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असोजदेखि आइपिओमा आरक्षण दिन लागेको जानकारी दिए ।
यसको मोडालिटीबारे भने टुंगो लाग्न बाँकी छ । सर्वसाधारण सेयरमार्फत छुट्याएर दिने कि छुट्टै आरक्षण दिने भन्ने विषयमा छलफल गरेर टुंगो लगाइने हमालले बताए ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया