आयल निगमले झुक्यायो जनता
काठमाडौं । पेट्रोलियमको मूल्यमा सरकारले जनता झुक्याउने काम गरेको छ । गत १९ जेठमा डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार करबराबरको रकम इन्धनको मूल्यमा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार आयल निगमले प्रतिटलिटर १० रूपैयाँ मूल्य घटाएको थियो । तर त्यसको एक साता नबित्दै पुनः पेट्रोलमा आठ रूपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रूपैयाँ वृद्धि गरिएको छ ।
इण्डियन आयल कर्पोरिसन (आइओसी) ले प्रत्येक महिनाको एक र १५ तारिखमा नयाँ खरिद मूल्य पठाउने गर्छ । तर यसबीचमा आइओसीले खरिद मूल्य बढाउँदै नबढाईकन निगमले मूल्य बढाएर जनता झुक्याएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया