NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

काठमाडौंमा भूकम्पको ठूलै झट्का

काठमाडौं । शनिबार बिहान काठमाडौंमा भूकम्पको ठूलै झट्का महसुस गरिएको छ ।
बिहान २ बजेर ३६ मिनेटमा काठमाडौंसहितका स्थानका भूभागमा झट्मा महसुस गरिएको हो ।
भूकम्पपछि कतिपय मान्छे घरबाहिर निस्किएका छन् ।