खोलाले बगाउँदा एकको मृत्यु
दमौली । शुक्लागण्डकी नगरपालिका- १० स्थित कुखुरे खोला बस्ने अन्दाजी ५२ बर्षीय यामबहादुर बिकलाई बामताङ्ग खोलाले बगाउँदा मृत्यु भएको छ ।
घर जानको लागि खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका बिक करीब चार सय मिटर तल ब्राहा खोलाको छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार बिहान करिब १० बजेको समयमा बेपत्ता भएका बिकको खोजतलास गर्दै जाने क्रममा शनिबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया