बिजुली प्रशारण लाइनकाे तारमा चढेका विकको हेलिकप्टरबाट उद्धार
काठमाडौं । नुवाकोटको ककनीमा बिजुलीको प्रशारण लाइनमा चढेका व्यक्तिको सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर ९ घण्टासम्म त्यही बसेका माइला विकको उद्धारपछि सेनाले प्रहरीको जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका १३ घलेगाउँका विक प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेर त्यहीँ बसेपछि बिहानदेखि विद्युत प्रवाह रोकिएको थियो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ती व्यक्ति बिहान १० बजेतिर बिजुलीको खम्बा हुँदै प्रशारण लाइनको तारमा चढेपछि करेन्ट लाग्ने सम्भावना भएका कारण विद्युत उत्पादन बन्द गर्नु परेको हो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया