NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप १९ जनामा कोरोना पुष्टि, १०६ सक्रिय संक्रमित

काठमाडौं । गत २४ घण्टामा ३ हजार ४५३ जनामा परीक्षण गर्दा पिसीआर विधिमार्फत ११ र एन्टीजेन विधिमा ८ जना गरी थप १९ जनामा कोरोना पुष्टि छ ।

त्यस्तै गत २४ घण्टामा १२ जना निको भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार २०४ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

आइतबार कसैको पनि मृत्यु भएको छैन । देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा १०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.