थप १२ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त
काठमाडौं । गत २४ घण्टामा २ हजार ३४१ जनाको कोरोना परीक्षणमा पिसीआर विधिमा ७ र एन्टीजेन विधिमा ५ जना गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार २३३ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो । त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।
हाल सम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । मंगलबार ९३ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ९०३ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया