थप २५ जनामा कोरोना पुष्टि, ९७ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९०५ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा १९ र एन्टीजेन विधिमा ६ जना गरी थप २५ जनामा कारोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २४८ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कारोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएकोल छ । त्यस्तै बिहीबार ९७ जना संक्रिय संक्रमित छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख ६८ हजार २१७ रहेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया