कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठसहित)
काठमाडाैं । कर्णाली सरकारले आगामी आर्थिक वर्ष२०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो ।
यस्तै चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रहेको छ । यो कुल बजेटको अर्थात २८.११ प्रतिशत प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षको तुलनामा विनियोजनको ७७.०३ प्रतिशत अर्थात २८ अर्ब १५ करोड ४६ लाख ३५ हजार खर्च हुने अनुमान कर्णाली प्रदेशको छ ।
कर्णाली प्रदेशले अन्तर प्रदेश सरकारको रूपमा रहेको घाटगाउँ-साल्मा-कोरालाबास-कुल्मिमोरा सडक निर्माण गर्न ४५ करोड विनियोजन गरेको छ ।
यस्तो छ बजेटको पूर्णापाठ :
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया