यस्ता छन् २०७९ असार ३ मा छापिएका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुँदै आएका अखबारहरूले सदाझै आज पनि विविध सामग्री पस्किएका छन् ।
अखबारहरूको मुख्य प्राथमिकतामा चाहिँ केही दिनयता चर्चामा रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) परेको छ ।
एसपिपीमा सहकार्यको प्रयासबारे राजनीतिक, नेतृत्व, सेना र अमेरिकी दूतावासको मत बाझिएको छ । पत्रपत्रिकाहरूले यसबारे आज चिरफार गरेका छन् ।
यसबाहेक, पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलायन्सका अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेको, नेपालमा पनि मंकिपसका शंकास्पद बिरामी भेटिएको, सरकारले संसदमा पेस गरेको बजेट पास भएकोलगायत खबरलाई पनि पत्रपत्रिकाहरूले पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् ।
हेर्नुहोस् २०७९ असार ३ का पत्रपत्रिकाका फ्रन्ट पेज


ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया