ललितपुरमा आजदेखि बालबालिकालाई कोराेनाविरुद्ध खोप लगाइदैँ
काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि ५ वर्ष पुरा भई १२ वर्ष मुनिका बालबालिकालाई पहिलो मात्रा फाईजर खोप दिन सुरु गरेको छ । महानगरले ५ दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
ललितपुर महानगरका अनुसार उक्त खोप कार्यक्रम विहान ११ बजे देखि बेलुका ४ बजेसम्म सञ्चालन हुने छ । महानगरले खोप लगाउनका लागि बालबालिकालाई उनीहरु अध्यनरत विद्यालय वा पाएक पर्ने वडास्थित स्वास्थ्य संस्थामा गएर लिन आग्रह गरेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया