ओमानबाट स्याम्पुमा ल्याइँदै थियो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन बरामद गरिएको छ । ओमानबाट ल्याइँदै गरेको १०० ग्राम सुन बरामद गरिएको हो ।
सलाम एयरवेजको उडान नं. ४२७ मार्फत आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट भन्सार कार्यालयले शुक्रबार सुन नियन्त्रणमा लिएको हो ।
सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाएर ल्याएको भन्सार कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया