थप ४३ जनामा कोरोना पुष्टि, १८१ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५५ जनामा कोरोना परीक्षण गर्दा थप ४३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३५६ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
शुक्रबार कसैको पनि मृत्यु भएको छैन् । नेपालका हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा १८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया