कोरोना बीमाको भुक्तानी दिन उच्च अदालतको परमादेश
काठमाडौं । कोरोना बीमामा विमितलाई मुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले परमादेश जारी गरेको छ ।
कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीका नाममा परमादेश जारी गरिएको उच्च अदालत तुलसीपरअन्तर्गत नेपालगञ्ज इजलासका सूचना अधिकारी नारायणदत्त ओझाले जानकारी दिए ।
कोरोना बीमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा अन्तिम सुनुवाइ गर्दौ न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीका नाममा उक्त आदेश जारी गरेका हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया