थप ४१ जनामा कोरोना पुष्टि, २० संक्रमणमुक्त
काठमाडौं । गत २४ घण्टामा थप ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको कुल संख्या ९ लाख ६७ हजार ४०९ पुगेको छ ।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा नेपालमा सक्रिय संक्रमितको संख्या २०८ रहेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया