NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

झापामा भारी वर्षा, बाढीको जोखिम

काठमाडौं । झापामा भारी वर्षाासँगै बाढीको जोखिम बढेको छ ।

जिल्लाको झापा गाउँपालिकामा भीषण वर्षाले जनजीवन बनेको त्यहाँका स्थानीय प्रकाश भट्टराईले नेपालवाचलाई जानकारी दिए ।

लगातार वर्षाका कारण झापा गाउँपालिकाको जीवन कष्टकर बनेको तथा स्थानीय खोलाहरू बाढीको जोखिम बढेको उनले बताए ।

साथै, पहाडी जिल्ला पाँचथरतिर पनि भारी वर्षा भएको बताइएको छ ।

सप्तकोसीमा पानीको बहाव बढ्यो