सानिमा जनरल इन्स्योरेन्सको साभारण सभा सम्पन्न
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारण सभा बुधबार धुम्बराहीमा सम्पन्न भएको हो ।
साधाण सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने र गाभिने, तत्सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित भएको छ ।
साथै चल अचल सम्पति र दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्नेलगायतका मर्जरसम्बन्धी प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेजस्ता प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया