हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारले विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् ।
निजगढमा विमानस्थल निर्माण गर्नेबारे सर्वोच्चले गरेको फैसला आजका सबैजसो दैनिक अखबारको मुख्य प्राथमिकतामा परेको छ ।
एक महिनाअघि विमानस्थल निर्माण गर्न सरकारले गरेको सबै निर्णय बदर गरेको सर्वोच्चको पूर्णपाठमा विमानस्थल निर्माण गर्न निषेध गरिएको छैन तर पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न भनिएको छ ।
अविरल वर्षापछि बाढी र पहिरोले पुगेको क्षति, फोन ट्यापिङलगायत विषयलाई पनि आजका अखबारले प्रमुखताका साथ छापेका छन् ।
हेर्नुहोसु् आजका अखबारका पहिलो पृष्ठ

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया