काठमाडौंकै एउटा सडक यत्ति फराकिलो र सुन्दर छ [भिडियोसहित]
काठमाडौं । विदेशका फराकिला र व्यवस्थित सडकको तुलना जहिल्यै नेपालका सडकसँग गरिन्छ । नेपालमा पनि व्यवस्थित फुटपाथसहितका फराकिला सडक भए कस्तो हुन्थ्यो भन्ने धेरैलाई लाग्छ ।
चौडा सडकसहित व्यववस्थित फुटपाथ, हरियाली र बगैंचायुक्त आइल्याण्ड र किनारा भएका थोरै सडकमात्र नेपालमा छ ।
काठमाडौंको कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मको रिंगरोड खण्ड अहिले यस्तै राम्रा सडकमध्येममा पर्छ ।
८ लेनकाे फराकिलाे सडक, व्यवस्थित फुटपाथ, हरियालीयुक्त आइल्याण्ड र सडक किनाराले यो खण्डको सडकलाई अझै व्यवस्थित बनाएको देखिन्छ ।
सफा, ट्राफिक जाम नहुने हुँदा यी सडकले आवागमनलाई समेत धेरै सहज बनाएका छन् ।
भिडियोमा यस्तो देखिन्छ कोटेश्वर–सातदोबाटो–कलंकी खण्डको सडक
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया