भारतीय दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासभित्र गोली चलेको छ ।
सोमबार त्यहाँ गोली चल्दा एक जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी दीपक सिंह छन् । निजी सुरक्षा गार्ड सिंहले आफैँले आफैँलाई गोली हानेको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।
नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया