अर्थमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय विशेष समिति गठन
काठमाडौं । बजेट निर्माण सम्बन्धमा उठेकाे प्रश्नपछि छानबिनका लागि उच्चस्तरीय विशेष संसदीय समिति गठन भएको छ ।
२०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको हो ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति गठन भएको घोषणा गरेका हुन् ।
समितिलाई छानबिनका लागि १० दिनको समय दिएको छ । बैठक बस्नु अघि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक संसदीय समिति गठन गर्ने प्रस्ताव राखेका थिए ।
समिति गठनमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि आजको बैठक चल्न दिने एमाले सहमत भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया