फेरि जनार्दन नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रतिक्रिया दिँदै उनले छानबिनपछि निर्दोष साबित भएर पुनः शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् ।
शर्माले बुधबार राजीनामा दिएसँगै माओवादी वा कांग्रेसबाट कसैलाई मन्त्रालयको जिम्मेवारी तोकिन सक्ने अपेक्षा गरिएको बेला उनले तत्काल कोही पनि अर्थमन्त्री नहुने प्रतिक्रिया दिएका हुन् ।
बुधबार संसद बैठकपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शर्माले उच्च नैतिकता देखाएर पदबाट राजीनामा दिएको पनि पुनले बताए । उनले शर्माको कारबाहीको माग गरेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेताप्रति आपत्ति जनाएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया