को हुन् आबे ?
काठमाडौं । गोली प्रहारबाट गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन् ।
६८ वर्षीय आबेले स्वास्थ्यको कारण देखाउँदै सन् २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनलाई पेटसम्बधी राेग लागेको बताइएको छ ।
आबे लिबरल डेमोक्रेटिक पार्टीका पूर्वअध्यक्ष हुन् ।
उनी दुईपटक प्रधानमन्त्री भएका थिए । सन् २००६ देखि ०७ सम्म उनी पहिलोपटक प्रधानमन्त्री भए । त्यसपछि २०१२ देखि २० सम्म करिब ८ वर्ष उनी प्रधानमन्त्री बनेका थिए ।
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया