राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज ट्वीट गरी आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् ।
यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छिन् ।
आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया