कर्मचारी सञ्चय कोषले माग्यो ५८ कर्मचारी
काठमाडौं । कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिका लागि खुला तथा समावेशी समूहअन्तर्गत विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ ।
कोषले मंगलबार सूचना जारी गर्दै वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरेको हो ।
कोषले प्रशासनअन्तर्गत वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, प्रमुख सहायक र सहायक पदका लागि आव्हान गरेको छ भने प्राविधिक इन्जिनियरिङ तर्फ सब इन्जिनियर माग गरेको सूचनामा उल्लेख छ । कोषका अनुसार इच्छुक उम्मेदवारले मंगलबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
सूचनाः

ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया