कोरोना संक्रमण पुन: फैलिँदै, एकैदिन २०० जना थपिए
काठमाडौं । पछिल्लो समय नेपालसहित विभिन्न मूलुकमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । गत २४ घण्टामा मात्रै थप २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पिसीआर परीक्षणमा १७७ र १ हजार ९३ जनाको एन्टीजेन परीक्षणमा २९ जनामा कोरोना भाइरस देखिएको हो । त्यस्तै गत २४ घण्टामा देशभर सक्रिय संक्रमितको १ हजार ५ पुगेको छ भने ४५ जना निको भइ घर गएका छन् ।
बुधबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया