विष्णुमति र धोबीखोला जलधारमा भारी वर्ष मापन, सतर्कता अपनाउन आग्रह
काठमाडाैं । नेपाल बाढी सूचनाका अनुसार आज दिउँसो ३ बजे काठमाडौंको विष्णुमति र धोबीखोला जलधारमा भारी वर्ष मापन भएको छ । विष्णुमति गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह १.५ प्रतिशतले बढेको छ ।
काठमाडाैंको धेरैजसाे ठाउँमा ठूलो पानी परेकाले पानीको सतह बढेको हो । पानीको सतह बढेपछि खोला किनारा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ ।
विष्णुमति र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन आग्रह गरेको छ ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया