एकैदिन थपिए ३९१ कोरोना संक्रमित
काठमाडौं । गत २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले ३९८१ जनामा गरेको नमुना परीक्षणमा थप ३९१ नमूना रिपोर्ट पोजिटिभ आएको हो ।
पछिल्लो २४ घण्टामा ४६ कोरोनामुक्त भएका छन् भने कसैको पनि मुत्यु भएको छैन ।
हाल कोरोना संक्रिय संक्रमितको संख्या २२७६ रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया