पलाैता गाउँपालिकाले माग्यो ५१ कर्मचारी
काठमाडौं । कालिकाेटकाे पलाैता गाउँपालिकाले ५१ जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले पालिकाअन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुका लागि कर्मचारी माग गरेको हो ।
अस्पतालले हेल्थ अस्सिटेन्स १ जना, स्टार्फ नर्स १, ल्याब टेक्निसियन १, फार्मेसि सुपरभाइजर १, रेडियो ग्राफर १, अ.हे.ब १२, अ.न.मी १४, ल्याब अस्सिटेन्ट १, कार्यालय सहयोगी १०, प्रसूति सहयोगी ७ र सुरक्षा गार्ड २ जना माग गरेको छ ।
पालिकाले स्वास्थ्य तथा प्रशासनिक सेवाका लागि कर्मचारी आव्हान गरेको जनाएको छ । अस्पतालका अनुसार इच्छुक नागरिकले सूचना जारी भएको ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना:

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया